मुक्तक ✍️✍️ घर परिवारका कुरा पनि सुन्नै पर्ने हुन्छ, देशमा बेरोजगार हुदा खाडी चुन्नै पर्ने हुन्छ मलाई यहाँ सन्चै छ आरामै छु भनेर, आमाको मन खुसी पार्न भन्नै पर्ने हुन्छ। बिजय बोहरा