Nojoto: Largest Storytelling Platform
vijaybahadur7171
  • 2Stories
  • 6Followers
  • 6Love
    0Views

Vijay bahadur

  • Popular
  • Latest
  • Video
437bb1d58e8ce2ceb25efc568c136e70

Vijay bahadur

घर खर्च कसरी  धान्छेउ पैसा नभएको बेला
दसै तीहार  कसरी  मान्छेउ पैसा नभएको बेला
छोराछोरी चिची पापा नाना  ल्याइदेउ भन्लान
के जवाफ  दिएर के खान्छेउ पैसा नभएको बेला

437bb1d58e8ce2ceb25efc568c136e70

Vijay bahadur

मुक्तक ✍️✍️
घर परिवारका कुरा पनि सुन्नै पर्ने हुन्छ,
देशमा बेरोजगार हुदा खाडी चुन्नै पर्ने हुन्छ 
मलाई यहाँ सन्चै छ आरामै छु भनेर,
आमाको मन खुसी पार्न भन्नै पर्ने हुन्छ।
    

बिजय बोहरा

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile