मुक्तक सुरज खनाल 😭😭😭 घरी घरी यादहरुले पीडा दिएर जान्छ एक्कासी मुहारको हाँसो लिएर जान्छ खुसी रहने प्रयास गरी रहँदा पनि मेरो मन बहकिन्छ आँशु निस्किएर जान्छ। #SAD #muktak_rachna