#मेरो मन, मेरो मन पनि त मनै हो कुनै ढुङ्गा त होइन जहा तिमि आयु बसेउ रमायौ अनि केहि दिन पछि फेरी एक्लै बनायौ ।। मेरो मन पनि त रुने गर्छ,कराउने गर्छ अनि छुट्ने गर्छ अरुको जस्तो हाल मायामा मेरो पनि त हुने गर्छ ।। कहिलै एक्लै कुनामा त कहिलै एकान्त मा बसने गर्छ जब तिम्रो याद आउछ फेरी तिमि मा हराउने गर्छ ।।