गजल व्यापारमा भयो मेरो एकदमै लस वेभ थ्रीको नाउँ हो डेल्टा प्लस। यत्र तत्र फिँजिएछ त्यो लहर त्यसैले आजकल घरमै बस्। मैले भनेको कुरा मान न हौ! नत्र तँ पोजिटिभ आएरै खस्। नियमलाई पालन गर्नुपर्छ नि अन्यथा मान्छेले छुँदैन लाश। जिन्दगी अझै जिउनु छ है ब्रो बजार नगए, छ जिउने आश। व्यापारमा भयो मेरो एकदमै लस वेभ थ्रीको नाउँ हो डेल्टा प्लस।। ©Rupesh Adhikari This is a Nepali Ghazal. Please Read and Share! #ghazal #nepaligajal #ghazal