नेपाली मुक्तक रम्ने क्षण ले जिबन ठग्यो हजुर बाडको भेल झै जिबन बग्यो हजुर ई हातमा निर्भर हुन्न जीवन हाम्रो ज्ञातहिन कालले अमूल्य जिबन लग्यो हजुर। ©mukti kafley #नेपाली_कविता #नेपाली_मुक्तक