Cyruss❣️ स्वाभिमान र मर्यादा जस्तै छेडिक पल को सुन्यता संघर्ष र धैर्यता नभाको त्यो मुर्खता चारैतिर दुर्दशा हुनेछैन फुर्सद या खुट्टा तान्न्ने यो समाज मा कस्ले देला सुरक्षा , तेसैले भावनालाइ बुज्ने गर, जुदिराख त लक्ष्यमा , स्थिरता र सभ्यता , परिवर्तन भब्यता सोच बदल सङ्सार हुन्छ तिम्रो पच्छेमा #Cyruss